Comments Add Comment

राष्ट्रपति डा. यादव र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Ram baran Yadav and Kp Oli

२६ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले पहिलो पटक राष्ट्रपतिलाई भेटेका हुन् । यसअघि ओलीले सोमबार राष्ट्रपतसमक्ष सपथ लिएका थिए ।

शीतल निवासमा भएको भेटमा नयाँ सरकारको प्राथमिकता, तराई मधेसमा भइरहेको आन्दोलन लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले तराई मधेसमा आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वादबाटै निकास खोजिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment