+
+

हिमालयन बैंक र मेटलाईफबीच बैंकासुरेन्स संझौता

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते १६:२२

20151018_102036२ कात्तिक, काठमाडौं । हिमालयन बैंक र मेटलाईफ नेपालबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले मेटलाइफ नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ ।

संझौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणा र मेटलाईफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउद्दिन अहमदले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?