Comments Add Comment

स्तन सर्जरीको तस्बिर सार्वजनिक गर्ने २४ बर्षकी सुन्दरी(फोटो फिचरसहित)

model-surgery
तेश्रो पटक स्तनको सर्जरी गराएकी एक मोडलले सो समयको तस्बिर खिचाउन मिडियालाई अनुमती दिएकी छिन् । प्लाष्टिक सर्जरीप्रतिको आफ्नो प्रेमलाई लुकाउन नचाहने मोडल हुन्, फराहा अब्राहम ।

उनले तेश्रो पटक स्तनको सर्जरी गराएको तस्बिर मिडियालाई खिच्न दिएर चर्चा बटुलेकी छिन् । टिन मम नामक शोकी चर्चित मोडल फराहले एकै बर्षमा दोश्रो पटक स्तनको प्लाष्टिक सर्जरी गराएकी हुन् । model-surgery-1 model-surgery-2
उनले ६५०सीसीबाट आफ्नो स्तनको साइज बढाएर ८००सीसी बनाएकी हुन् । स्तन सानो भएको भन्दै उनले सर्जरी गराएकी हुन् । फराहले आफ्नो बढेको स्तनको तस्बिर खिचाउन पनि कुनै आपत्ती जनाइन् । प्लाष्टिक सर्जरी आफैमा एउटा पीडाको समय हुने उनको भनाई छ ।

फराहाले सर्जरी गर्नु अगाडि आफूले यसका लागि उत्कृष्ट डाक्टर फेला पारेको पनि बताइन् । उनले जस्तोसुकै पीडा भएपनि गरिसकेपछिको पल सुखद हुने बताइन् । बि्रटिस शो ‘सेलिब्रेटी बीग ब्रदर’मा पनि यी मोडलले भाग लिइसकेकी छिन् । २४ बर्षकी यी सुन्दरीको यस्तो चाहना पनि आफैमा अनौठो खालको छ । model-surgery-6 model-surgery-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment