Comments Add Comment

क्यालेन्डरका लागि केलीको यस्तो हट फोटोसुट

kelly
यो बर्षको सुरुवातबाट नै आफ्नो शरीर मेन्टेन गरिरहेकी चर्चित मोडल केली बु्रकले हट फोटोसुट गराएकी छिन् । नयाँ बर्ष २०१६ को क्यालेन्डरका लागि उनले हट फोटोसुट गराएकी हुन् ।

आफ्नो आकर्षक शारिरलाई क्यामेरामा शो गर्दै केलीले हट फोटोसुट गराएकी छिन् । ३४ बर्षकी यी सुन्दरीको फोटोमा उनको क्लिभेज स्पष्ट देखिएको छ ।

केलीले खिचाएको पहिलो फोटोमा उनी विस्तारामा हट पोज दिएर बसेकी छिन् । जुन क्यालेन्डरका लागि आकर्षक हुने विश्वास फोटोग्राफरको छ । kelly-1 kelly-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment