नेपाली क्रिकेट टोलीका लागि आइतबार ऐतिहासिक अबसर रहृयो । यूएई भ्रमणमा रहेको नेपाली टोलीले पाकिस्तानको एकदिवसीय टीमसँग खेल्न मौका पायो । यद्यपि नेपाल १२१ रनले पराजित भयो ।
तर, नेपालले टेष्ट टीम पाकिस्तानविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ । अभ्यास खेलका भएपनि पाकिस्तानले एकदवसीय कस्तान सर्फराज अहमदकै नेतृत्वमा युसुन खान, शोएब मल्लिक, वाहब रियाज, यासिर शाहसहितको टीम नेपालविरुद्ध उतारेको थियो । शाह टेष्टमा विश्वकै तेस्रो नम्बरका बलर हुन् ।
तस्वीरः रमन शिवाकोटी/क्यान