२९ कात्तिक, काठमाडौं । रोस टेलर अष्ट्रेलियाविरुद्ध दोहोरो शतक बनाउने न्यूजिल्याण्डका पहिलो ब्याट्सम्यान बनेका छन् ।
तेस्रो दिनको टीपछि टोलरले मिचेल स्टारको बलमा चौका हान्दै दोहोरो शतक पुरा गरेका हुन् । दोहोरो शतक बनाउने क्रममा २५४ बलको सामना गरेका उनले ३० चौका र दुई छक्का हानेका छन् ।
प्रतिक्रिया 4