Comments Add Comment

ट्रान्सर्फमर खोज्दै उर्जामन्त्री मर्मत केन्द्रमा पुगेपछि … (फोटोकथा)

Top Bdr At transfarmar  Repair Center (1)

९ पुस, काठमाडौं । भारतीय नाकाबन्दीले ग्यास अभाव भएपछि धेरैले घरमा इन्डक्सन चुलो प्रयोग गरेका छन् । तर, विद्युतको भार धान्न नसकेपछि ट्रान्सर्फमरहरु पडि्कएर हैरान भएको छ ।

पाँच सयभन्दा बढी ट्रान्सर्फमर पडि्दा सरकारलाई ३५ करोड रुपैयाँ नोक्सानी भइसकेको छ । विभिन्न समयमा पडि्कएका ट्रान्सर्फमरहरु लैनचौरस्थित नेपाल विद्युत प्राधिकरणको मर्मत केन्द्रमा राखिएको छ ।

बिहीबार उर्जामन्त्री टोपबहादुर रायमाझी पडि्कएका ट्रान्सर्फमरको अवलोकन गर्न लैनचौरस्थित प्राधिकरणको मर्मतकेन्द्रमा पुगेका छन् ।

Top Bdr At transfarmar  Repair Center (2) Top Bdr At transfarmar  Repair Center (3) Top Bdr At transfarmar  Repair Center (4) Top Bdr At transfarmar  Repair Center (5) Top Bdr At transfarmar  Repair Center (6) Top Bdr At transfarmar  Repair Center (7) Top Bdr At transfarmar  Repair Center (8) Top Bdr At transfarmar  Repair Center (9) Top Bdr At transfarmar  Repair Center (10) Top Bdr At transfarmar  Repair Center (11) Top Bdr At transfarmar  Repair Center (12)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment