Comments Add Comment

नाकाबन्दीले कुखुरा व्यवसायमा तीन अर्ब घाटा

khukhura२१ माघ, काठमाडौं । भूकम्प र भारतको अघोषित नाकाबन्दीले कुखुरा पालन व्यवसायमा सात महिनामाको अवधिमा देशभर २ अर्ब ८७ करोड ३२ लाख  भन्दा बढि नोक्सान भएको नेपाल कुखुरा व्यवसायि मञ्चले जनाएको छ ।

बैशाख १२ गते पछि मंसिर गते सम्म उक्त  नोक्सानी भएको  आजको  नागरिक दैनिकमा समाचार छ ।

 कुखुराको चल्ला, मासु र अण्डा र दाना लागत भन्दा बम मुल्यमा बिक्रि गर्नु  परेको मञ्चका पुर्न अध्यक्ष लि चन्ऽ भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment