Comments Add Comment

पूर्वसांसद चौधरीको निधन

२८ माघ, कलैया । पूर्वसांसद सोहनप्रसाद चौधरीको निधन भएको छ । उनले उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

चौधरीको मधुमेह रोगबाट पीडित भई लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

कम्युनिस्ट आन्दोलनका अगुवा बारा गडहल-५ निवासी ६९ वर्षीय चौधरी विसं २०४८ साल र ०५६ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment