+
+
Shares

अमेरिकामा नेपाली खेलाडीले पाए ब्ल्याक पासपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ४ गते १२:५२

suman-yonjan-1१५ अप्रिल हेरिसवर्ग, पेन्सलभेनिया ।  परिवारसँगै अमेरिकामा बस्दै गीतकार तथा साहित्यकार सुमन योन्जनले  ब्लैक पासपोर्ट पाएका छन् । न्युयोर्कमा भएको सितेरियो कराते इन्टरनेसनल  सेमिनारमा योन्जनलाई ब्लैक  पासपोर्ट दिएको हो ।

खेलकुदमा  निकै  उत्कृस्ट हुने व्यक्तिलाई  यो पासपोर्ट दिने गरिन्छ । सितेरियो करातेमा फस्ट डन गरेका योन्जनले  बिगतमा १० वटा गेम खेलिसकेका छन् । उनि  नेपालमा भएको प्रतिस्पर्धामा धेरै पटक बिजेता भएका थिए ।

अब उनले  पाएको  पासपोर्टले  सितेरियो करातेमा रेफ्रीको भूमिकामा काम गर्न पाउने छन्  ।  सन् १९९३  बाट  यो क्षेत्रमा खेल्न सुरु गरेका  उनि  भन्छन- अब म  हेरिस्बर्गमा  छिट्टै  एउटा आफनै डोजो  खोलेर  यहाँका हाम्रा स-साना भाइ बहिनीहरुलार्इ यो छेत्रमा अगाडी बढ्न  सपोर्ट गर्ने छु ।

suman-yonjan-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?