Comments Add Comment

झमक घिमिरेलाई सरकारले मासिक २५ हजार दिने

Jhamak-Ghimire

काठमाडौं । सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । घिमिरेको जीवन काँडाकी फूल नामक पुस्तकले मदन पुरस्कार समेत पाएको छ ।

शारीरिक अपाङ्गता भएकी घिमिरे बोल्न र हिडलुल गर्न सक्दिनन् । धनकुटा निवासी घिमिरे खुट्टाले लेखेर साहित्य सिर्जना गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment