Comments Add Comment

पूर्व राष्ट्रपति यादवले दीक्षितलाई भेटे

Ram-barayan-Yadav

१४ वैशाख, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वीर अस्पताल पुगेर अख्तियारको नियन्त्रणमा रहेका वरिष्ठ पत्रकार एवं साझा यातायातका अध्यक्ष कणकमणि दीक्षितलाई भेटेका छन् ।

अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले दीक्षितलाई पक्राउ गरेको थियो । तर, उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपति डा. यादवले दीक्षितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment