+
+

‘आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक’ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १६ गते १६:५३

१६ वैशाख, काठमाडौं । एनएमबि बैंकले ‘आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक’ भन्ने नाराको सहित आफ्नो कर्पोरेट अभियानको थालेको छ ।

nmbआत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पुर्‍याएको योगदानको कदर तथा विनाशकारी महाभुकम्प, नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको साकारात्मक उर्जाको प्रचार प्रसार गर्न अभियान सुरु भएको बैंकले जनाएको छ ।

बैंकले आत्मनिर्भर नेपाल तथा आर्थिक समृद्धि एवं देशको प्रगतिको मार्गचित्र अनुरुप कृषि, सौर्यऊर्जा, साना तथा मझौला उद्यमकर्जा, रिटेल तथा अन्य विपन्न क्षेत्रमा समेत बैंकिङ सेवा पुर्‍याउँदै आएको छ । हाल बैंकको कूल ६९ शाखा ४८ एटीएम र ७ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?