Comments Add Comment

समाज कल्याण परिषदमा जागिर खुल्यो, एसएलसी उर्त्तीणलाई पनि अवसर

samaj-kalyan-parishad 1
१६ वैशाख, काठमाडौं । समाज कल्याण परिषदमा रहेर सरकारी जागिर खाने रहर छ ? परिषदले विभिन्न ४२ पदका लागि दरखास्त आवेदन माग गरेको छ ।

राजपत्राकिंत तृतीय श्रेणिदेखि टेलिफोन अपरेटरसम्म माग भएको छ । परिषद्ले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै  सहायक निर्देशक स्तरको अधिकृत, कानुन अधिकृत, नासु सरहको सहायक, लेखापाल, द्वितीय श्रेणिको सहायक, सहलेखापाल, प्लम्बर लगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

अबको एक महिनाभित्र दरखास्त आवेदन बुझाउन सकिनेछ । पदअनुसार योग्यता फरक-फरक तोकिएको छ ।

परिषदको सूचना हेर्नुस्

samaj-kalyan-parisad-bigyap

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment