+
+
Shares

वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते ११:०४

२१ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागका लेखा अधिकृत प्रकाश आचार्य घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले उनलाई १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

Akhtiyarएक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिनका लागि उनले घुस लिएका थिए ।

उनले यसअघि यही कामका लागि १० हजार रुपैयाँ घुस लिइसकेका थिए । आचार्यलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले लानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?