+
+
Shares

बेलायतमा ‘फूल टिपे काँडा वन’को सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते ८:१०

ROMIYANबेलायत । लामो समयदेखि बेलायतमा बस्दै आएकी रोमियन लिम्बुको नयाा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

लिम्बुको  पछिल्लो समयमा फुल टिपे काँडा  बनको   नामक  म्यूजिक भिडियो सार्वजनिक भएको हो । नागबेली फिल्मकी निर्मात्री रोमियनलाई उक्त भिडियोमा सक्षम श्रेष्ठले साथ दिएका छन भने पदम राईको  गायन तथा गोबिन्द राईको निर्देशन र बिनोद राजु श्रेष्ठको लेखन रहको छ ।

बेलायत बसेर पनि नेपाली कलाकारिता प्रतिको लगावका कारण उनले गीत सार्वजनिक गरेकी जनाएकी छिन् ।  उनको भूपू लाहुरे नामक फिल्म प्रदर्शनको तयारीमा छ भने  निर्देशक एल बि  सुब्बाको निर्देशनमा बेलायतमा छायाँकन हुने ुभर्जिनिया वाटरु नामक चलचित्रमा अनुबन्धित भएकी छिन्  ।

ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको कलाकार विभाग प्रमुख रोमियनले एक सताब्धि अघि अर्कोजुनी , पण्डब नामक चलचित्रमा समेत शसक्त अभिनय प्रस्तुत गरकी छिन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?