+
+

ट्रिपर दुर्घटनामा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ९:४८

२३ वैशाख, पाल्पा। पाल्पाको दोभान–६ पानीमिल नजिकै आज बिहान टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

accidentघटनास्थलमै मृत्यु हुनेमा २२ वर्षीय चालक धादिङ जिल्लाको धार्के–४ का हरिबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दोभान–६, पानी मिलबाट श्रीडाँडातर्फ जाँदै गरेको लु १ ख ४६३१ नम्बरको टिप्पर दुर्घटना भएको हो । टिप्परमा चालक मात्र रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?