सिड्नी । दुबै मृगौलाले काम नगरेपछि ओछ्यान परेका पशुपति म्यूजिकका सञ्चालक शिबराज पौडेलको उपचारका लागि आर्थिक अभाब हुन थालेको छ ।
संगीत उत्पादक समाजका पूर्ब सचिब तथा बिन्दबासिनी फाउन्डेसनका आजिबन सदस्य पौडेलको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले अष्टेलियामा रहेका गीत संगीतकर्मीहरू पहलमा रकम संकलन शुरू गरिएको छ ।
अष्टेलियामा रहेका मोडल तथा गायक नरेश रेग्मी र संगीतकर्मी बिरेन्ऽद्वीप मल्लको पहलमा रकम संकलन शुरू गरिएको हो । ‘प्रबासमा जहाँ रहेपनि सर्जकहरूलाई सकेसम्म सहयोग गर्नु हाम्रो कर्तव्य हो । जसले जहांबाट जसरी हुन्छ सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं ।’ रेग्मीको अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4