नायिका नम्रता श्रेष्ठको सुन्दरताको प्रशंसक धेरै छन् । नम्रतालाई दर्शकले रुचाउनुको एउटा कारण उनको सुन्दरता पनि हो । यसैले पनि होला नम्रता आफ्नो सुन्दरतामा बढी ध्यान दिन्छिन् । आखिर नम्रताको सुन्दरताको राज के त ? यो कुरा उनलाई नै थाहा छैन ।
योगा गर्ने, ध्यानमा बस्ने बानी त उनमा छ । तर, अरु कुरामा खासै हेक्का राख्दिनन् । नम्रता अहिले क्लब जान थालेकी छिन् । आफूलाई मेन्टेन गर्न उनी क्लब जान थालेकी हुन् । तर, नम्रताले सुन्दरताको राज आफूलाई थाहा नभएपनि ‘डल्ले खुर्सानी’ सधै खाने गरेको सुनाइन् । के नम्रता सुन्दर हुनुमा ‘डल्ले खुर्सानी’को भूमिका धेरै छ त ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4