३० जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी साउनदेखि भारतबाट ८० मेगावात विद्याुत खरिद गर्ने प्रस्ताव गरेको छ ।
गत फागुनदेखि पाँच महिनाका लागि ८० मेगाबाट थप विद्युत आयात गर्दै आएको नेपालले आगमी साउन अर्थात जुलाई देखि फेरी ल्याउन प्रस्ताव गरेको अाजको राजधानी दैनिकमा समाचार छ ।
गत फानुन ८मा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा ओली र उनका समकक्षी नेरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिचेर ८० मेगाबाट विद्याुत आयातको शुभारम्भ गरेका थिए ।
विद्युत प्राधिकरणले साउनदेखि एक वर्षका लािग अहिले खरिद गरिदैँ आएको भारतको नेसनल गर्मल पावर कम्पनी को प्लान्बाट व्यापारी कम्पनी एनटीपीसी मार्फत नै विद्युत खरिद गर्न प्रस्ताव गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4