इङल्याण्डका भेट्रान मिडफिल्डर वायन रोनी सार्वजनिक स्थानमा पिशाब गरिरहेको अवस्थामा क्यामरामा कैद भएका छन् ।
ईंग्ल्याण्डले खेलेको म्याचको अघिल्लो दिन उनको तस्बिर सार्वजनिक भएको हो ।
रोनीलाई आफ्ना साथी खेलाडीरुका साथ गल्फ कोर्समा रमाउदै थिए । उनलाई अचानक ‘सु’ ले चाप्यो ।
उनी गल्फ कोर्सको किनारामा गए, त्यहाँ रहेको एउटा बाकसमा छेकिए र दिए । हल्का भइसकेपछि फेरि आफ्ना साथीहरुको समुहमा मिसिए ।
आफूले यति गरिसक्दा कसैले फोटो खिच्न भ्याइसकेको सायद उनले पत्तो पाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4