+
+
Shares

माटोको ढिस्कोले पुरिएर बैतडीमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ५ गते ८:१६

५ असार, बैतडी । बैतडीको सिद्घेश्वर–३ खडितालमा माटोको ढिस्कोले पुरिएर शनिबार बेलुका एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ज्यान जानेमा महारुद्र–३ का ६८ वर्षिय भवानी दत्त पन्त रहेका छन् ।

पन्त ढुङ्गा खानीमा काम गरिरहेका बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ज्यान गएको बताइएको छ । पन्तलाई स्थानीयवासीले माटोको ढिस्कोमा पुरिएर मृत अवस्थामा निकालेका थिए ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?