+
+
Shares

बाढीपहिरो भन्दा धेरै चट्याङबाट मानवीय क्षति

तीन महिनामा ६२ को मृत्युः गृहमन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २४ गते १३:३५

Chatyang

२४ असार, काठमाडौं । नेपालमा बाढी पहिरोको तुलनामा चट्याङबाट धेरै मानवीय क्षति भएको पाइएको छ । तीन महिनाको अबधिमा चट्याङमा परेर ६२ जनाको मृत्यु भएको छ ।

व्यवस्थापिका संसदको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले दिएको जानकारी अनुसार हालसम्म १४ वटा चट्याङका घटनामा ६२ जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी १४० जना घाइते भएका छन् ।

चट्याङ लागेर ३ घर पूर्ण र ७ घरमा आंशिक क्षति पुगेको गृहमन्त्री बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?