Comments Add Comment

टर्कीमा सैन्य कू गर्न खोज्नेहरु जनतासँग हारे (फोटो फिचर)

Turkey coup (3)
सैन्य कूको प्रयासमा संलग्न सैनिकहरुमाथि बेल्टले हान्दै राष्ट्रपतिका एक समर्थक

१ साउन, काठमाडौं । टर्कीमा सेनाको एक समूहले सैन्य कूको प्रयास गर्‍यो । तर, यो असफल भएको देखिएको छ ।

जनता सडकमा उत्रिएपछि विद्रोही सैनिकको एक दलले आत्मसमर्पण गरेको छ । राष्ट्रपति अर्दोआनाले लोकतन्त्र बताउन सडकमा आउन आहृवान गरेका थिए ।

Turkey coup (5)

उनका समर्थक अहिले सडकमा आएका छन् र सत्ता कब्जाको प्रयास असफल भएको छ । तर, मानिसको आक्रोस थामिएको छैन । उनीहरुले आत्मसमर्पण गर्नेहरुमाथि आक्रमणको प्रयास गरेका छन् । विद्रोही सैनिकलाई मुस्किलले जोगाएर पुलिसको सवारी साधानमा राखेर लगिएको छ ।

Turkey coup (1) Turkey coup (2)

Turkey coup (9)
सैन्य कूमा संग्लन सैनिकहरुको एक टोलीको हतियार र ड्रेस । उनीहरुले आत्मसपर्मण गरेका छन् ।


Turkey coup (8)

Turkey coup (4)
सैनिकको ट्यांकमाथि उक्लिए प्रदर्शनकारी ।

Turkey coup (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment