+
+
Shares

तस्बिरमा हेर्नुहोस् राजेश र मधुको थाइल्याण्ड मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २ गते १५:१५

rajesh and madhu (1)
पत्नी मधु भट्टराइसँग नायक राजेश हमाल घुमाघममा मस्त छन् । उनले अभिनय गरेको चलचित्र ‘शकुन्तला’ रिलिजको तयारीमा छ । हमाल भने पत्नीलाई लिएर थाइल्याण्ड पुगेका छन् ।

धेरैलाई थाहा नहुन सक्छ, नायक राजेश हमालको प्रिय गन्तव्यमा पर्छ थाइल्याण्ड । उनी अन्य कुनै देश जानु परेपनि थाइल्याण्डमा केही दिन बिताउने गर्छन् ।
मलेसिया, हङकङमा आयोजना भएको ‘नेफ्टा अवार्ड’मा सहभागी हुन पुग्दा हमालले पहिले थाइल्याण्डमा केही दिन समय बिताएका थिए ।
rajesh and madhu (2) rajesh and madhu (3)
उनै राजेश यतिबेला मधुको साथमा थाइल्याण्डको पर्यटकिय शहर पतैयामा मस्ती मुडमा छन् । उनले मधुसँग पतैयामा सपिङ गर्दै घुमघाम गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । हमालले १७ बर्षको उमेरमा आफू पहिलो पटक पतैयाको विचमा आएको पनि फेसबुकमार्फत नै जानकारी दिएका छन् । rajesh and madhu (4) rajesh and madhu (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?