६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा आज सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।
तर, यो त्यति सजिलो देखिएको छैन । अविश्वासको प्रस्ताव पहिला कि बजेट आश्रित विधेयक भन्नेमा दलहरुबीच सहमति हुन सकेको छैन । र, यदि विधेयक पेश नगरी अविश्वासको प्रस्ताव अघि बढाए संसद अवरुद्ध गर्ने सरकारको नेतृत्वकर्ता दल एमालेले चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4