दुनियामा केही यस्ता परम्परा छन् जो सुन्दैमा आश्चर्य लाग्छ । पपुवा न्युगिनीमा बस्ने साम्बिया आदिवासीमा एउटा यस्तै अनौठो तथा अमानवीय जस्तो लाग्ने परम्परा रहेको छ ।
त्यहाँ सानै उमेरका बालकहरुलाई मर्द बनाउन भन्दै निकै अमानवीय कार्यमा लगाइन्छ । ७ देखि १० वर्ष उमेरका बालकहरुलाई आफुभन्दा ठूला पुरुषहरुको विर्य खान लगाइन्छ ।
उक्त समुदायका बालकहरुले १५ वर्षभन्दा माथिका अविवाहित किशोर तथा युवाहरुको लिंग मुथमैथुन गरिदिनु पर्दछ । अनी यसरी ओरल सेक्स गरेपछि निस्कने विर्य थुक्नु हुँदैन निल्नुपर्दछ ।
उक्त समुदायमा के विश्वास छ भने विर्य भने जिवनको श्रोत तथा पुरुषत्वको लागि अनिवार्य तत्व हो । यसरी आफुभन्दा ठूलाको विर्य निलेपछि बालकहरुको यौनांगको राम्रोसँग विकशित हुने र पुरुषत्वको विकाश हुने विश्वास गरिन्छ ।
यसरी विर्य खाएमा मात्र पुरुषहरुले पछि आफैले विर्य उत्पादन गरेर महिलामा गर्भाधान गर्न सक्ने विश्वास यो समुदायमा रहेको छ । तर बिहे गरेका पुरुषहरुको विर्य भने अशुद्ध मानिन्छ ।
महिलासँग यौन सम्पर्क भएपछि महिलाको यौनांगले पुरुषको यौनांगलाई प्रदुषित बनाउने र विर्य अशुद्ध बन्ने मान्यता छ । त्यसैले बिहे गरिसकेका किशोर तथा युवाहरुलाई मुख मैथुन गराउन बन्देज लगाइन्छ ।
प्रतिक्रिया 4