+
+
Shares

राष्ट्रिय सरकार बनाउन पहल गर्ने माओवादी निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते १५:५७

Prachanda_2

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा बस्ने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको बुधबार बसेको हेडक्वार्टर बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि विकसित राजनीतिक परिस्थितिको समिक्षा गरेको छ । बैठकले प्रचण्ड नेतृत्वमा बस्ने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सम्वद्ध राजनीतिक दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ ।

बैठकले वषर्ासँग आएको बाढी र पहिरो प्रभावितहरुको राहत तथा उद्दारलाई तिव्रता दिन सरकारको ध्यानाकषर्ण गराएको छ । बैठक भोलि पनि बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?