+
+
Shares

संघीय गठवन्धनले प्रचण्डलाई भोट दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते १२:१२

Madhesi-morcha

१९ साउन, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गर्ने भएको छ ।

संसद भवनमा कांग्रेस, माओवादी र गठवन्धनको बैठक चलिरहेको छ । बैठकमा तीन बुँदे सहमति भएको मधेसी मोर्चामा आवद्ध संघीय गठवन्धनका नेता लक्ष्मणलाल कर्णले अनलाइनखबरलाई जानकारी दिएका छन् । ‘करिव-करिव सहमति भएको छ । अब हामी प्रचण्डलाई भोट हाल्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?