+
+
Shares

संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु (भिडियो LIVE)

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १९ गते १३:३५

१९ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड एक्ला उम्मेदवार छन् । प्रचण्डले आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै सहमति र सहकार्यको राजनीति कायमै राख्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?