+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

थापाले माफी माग्नुपर्ने राणाको सर्त

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २८ गते ६:१४

Pashupati-Samser Rana२८ साउन, काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकीकरण भाँडिनुमा आफू र आफ्नो दलका नेतामाथि लागएको आरोपको खण्डन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माफी माग्नुपर्ने बताएका छन् ।

राप्रपा नेपालका अध्यक्ष राणाले अदृश्य शक्तिको बलमा राणाले पार्टी एकीकरण भाँडेको आरेाप लगाएका थिए । आजको अन्नपूर्णमा समाचार छ ।

अन्तरिक विधानले पूर्णता नापाई, राष्ट्रिय अध्यक्षको भूमिका केकति हुने भन्ने कुराको टुंगो नलागी एकीकरण हुन सक्दैनथ्यो राणाले बिहीबार भने, ‘आत्मसम्मानलाई बन्धक राखेर राप्रपा नेपािलसँग निरीह भएर शरण माग्न जानु एकता हुन सक्दैनथ्यो ।’

राप्रपा र राप्रपा नेपालबीच एकतासभाको घोषणा भएकै दिन राप्रपाले सरकारमा हतारहतार मन्त्री पठाएर एकता भाँडेको थापाको आरोप छ । तर राणाले उक्त आरोपको खण्डन गर्दै थापाले एकता भाँडेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?