Comments Add Comment

वेष्टब्रोमले मिडिल्सब्रोसँग अंक बाँड्यो

West-Brom
१२ भदौ, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा मिडिल्सब्रोले वेष्टब्रोमसँग बराबरी खेृलेको छ र अपराजित यात्रा कायमै राखेको छ ।

आइतबार भएको खेलमा मिडिल्सब्रोले बेष्टब्रोमसँग गोलरहित बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा वेष्टब्रोमका ब्रेन्डन ग्यालावेले गोल गर्ने मौका पाएका थिए । तर, मिडिल्सब्रोका किपर ब्राड गुजानले असफल पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment