+

जोए हार्ट इटालियन क्लब टोरिनो जाने

२०७३ भदौ  १४ गते ९:१० २०७३ भदौ १४ गते ९:१०
जोए हार्ट इटालियन क्लब टोरिनो जाने

City goalkeeper Joe Hart१४ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर जोए हार्ट लोनमा इटालियन क्लब टोरिनो जाने भएका छन् ।

द फुटबल एशोसिएसनले उनलाई इंग्ल्याण्डको क्याम्प छाड्न अनुमथि दिएको छ र उनी मेडिकलका लागि इटली जाने छन् । उनी विश्वकप छनौट अन्तरगत स्लनेभाकियाविरुद्धको खेलका लागि भने पुनः इंग्ल्याण्डको टोलीमा र्फकनेछन् ।

२९ वर्षे हार्ट लामो समयदेखि म्यानचेष्टर सिटीका पहिलो रोजाइका गोलकिपर थिए । तर, नयाँ प्रशिक्षक पेपे ग्वार्डिओलाले उनलाई क्लब छाड्न स्वतन्त्र रहेको बताए । साथै बार्सिलोनाका गोलकिपर ब्राभोलाई भित्र्याएका छन् ।

म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय