Comments Add Comment

चितवनको विकासमा विशेष ध्यान दिन्छुः प्रधानमन्त्री

prachanda२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास निर्माण र जनताको काममा बढी ध्यान दिने बताएका छन् ।

चितवनको विकास निर्माणबारे ज्ञापनपत्र बुझाउन आएको चितवनको सर्वपक्षीय टोलीसँगको कुराकानीमा प्रचण्डले गृहजिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने बताएका हुन् ।

उनले आफूलाई चितवनले नेता बनाएको भन्दै जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने बताएका हुन् ।

चितवनका सांसद तथा प्रतिनिधिले चितवनको विकासका लागि विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment