+
+
Shares

फ्लप फिल्मलाई हिट भन्दै शिल्पाले यसरी गरिन् छविको तारिफ(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १६:४६

dayahang and shilpa
नायिका शिल्पा पोख्रेलले आफ्नो असफल चलचित्र ‘फागू’लाई हिट भएको दाबी गरिन् । उनले ‘वृन्दावन’ पनि अन्य २ चलचित्र भन्दा धेरै कमाई गर्न सफल भएको भन्दै आफू असफल नभएको बताइन् । यतिमात्र होइन, छविराज ओझाको चलचित्र उनका लागि सधै विशेष हुने उनको भनाई छ ।

साथमा, पत्नीका साथमा चलचित्रको प्रिमियरमा किन पुगेका होलान् दयाहाङ राई ? कतै नायिका प्रियंका कार्कीसँग गसिप बजारमा सम्बन्धको चर्चा चलिरहँदा त्यसलाई झुटो सावित गर्ने प्रयास त थिएन उनको । आजको मनोरञ्जन भिडियो समाचारमा हेर्नुहोस् यस्तै रोचक खबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?