हामी प्रत्येक दिन नुहाउने गर्छौं । नुहाउँदा कोही तातो पानीको प्रयोग गर्छन् त कोही चिसो पानीको । कोही विहानपख नुहाउँछन् त कोही दिउँसो नुहाउन मन पराउँछन् त कसैले साँझमा सुत्ने बेलामा । आखिर, जसरी नुहाए पनि नुहाउन नै ठूलो कुरा हो । त्यसरी नुहाउँदा कुन चाहिँ बढी स्वास्थ्यकर छ त ?
नुहाउने कुराको समयले मात्र हैन, चिसो वा तातो कस्तो पानीले नुहाउने भन्ने छनौटले पनि फरकफरक परिणाम निस्कन सक्छ । नेपाली समाजमा तातो पानीले नुहाउनुलाई सुविधा र चिसो पानीले नुहाउनुलाई असुविधाका रुपमा पनि ब्याख्या गरिन्छ । उखरमाउलो गर्मीमै तातो पानीले नुहाउने र हिउँ जम्ने ठण्डीमा पनि चिसै पानीले नुहाउने मानिसहरु पनि छन् ।
आखिर कस्तो पानीले नुहाउँदा शरिरलाई के फाइदा हुन्छ ? आउनुहोस् बिभिन्न अध्ययनले फेला पारेका तथ्यका आधारमा हामी तपाइलाई बुझ्नेगरी बताइदिँदै छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4