धरानकी शावी लामिछाने पेसाले ब्यापारी हुन् । तर, उनलाई हिरोइन बन्ने रहर छ । एउटा म्यूजिक भिडियोमा काम गरेपछि राम्रो प्रतिकृया पाएकी शावी ठूलो ब्यानरको फिल्म खेल्ने मन छ । ‘अफर आइरहेको छ तर, राम्रो ब्यानरको पर्खाइमा छु’ शावीले भनिन् । उनलाई पुरानो पुस्ताका कलाकार मन पर्छ । अहिले भने सविन श्रेष्ठ अथवा गौरव पहारीसाग अनस्क्रिन रोमान्स गर्ने मन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4