Comments Add Comment

नेपालले महादेशीय उपाधि उचाल्दा … (फोटो फिचर)

३० कात्तिक, काठमाडौं । मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।

१.

champions-nepal-1

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

२.

champions-nepal-3

३.

champions-nepal-4

४.

sujal-shrestha

५.

nepal

६.


champions-nepal-2

७.

champions-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment