२ मंसिर, काठमाडौं । संविधान संशोधनसहितका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेतहरुको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी छन् ।
पछिल्लो समय दुई पक्षीय छलफललाई तिब्रता दिएका प्रधानमन्त्री र कांग्रेस सभापतिले प्रमुख विपक्षी नेकपा एमालेसँग छलफल गरेका हुन् । बैठकमा सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्तावमा सहमतिको प्रयास हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4