१४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बोलाइएको छ ।
बैठकमा संविधान संशोधन, पार्टीको आगामी कार्ययोजना लगायतका विषमा छलफल हुनेछ ।
प्रमुख विपक्षी नेकपा एमालेले संविधान संशोधनको विपक्षमा उभिएको छ भने मधेसी मोर्चाले संशोधनले आफ्ना माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएसँगै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समस्यामा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4