+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन राप्रपाको माग, मन्त्रिपरिषदमा प्रस्ताव लैजाने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १३ गते २०:४३

leaders-of-rpp
१३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन माग गरेको छ ।

राप्रपा पदाधिकारी तथा सचिवालयको बुधबार बसेको बैठकले यसबारे मन्त्रिपरिषदमा प्रस्ताव लैजान पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

राप्रपाले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा रराजधानी र देशभर कार्यक्रममा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?