Comments Add Comment

धितोपत्र बोर्डमा हकप्रद निष्काशन अनुमती माग्दै सिटिजन्स बैंक

Citizen-Bank-International

१७ पुस, काठमाडौं । सिटिजन्स बैंकले १० बराबर २.५ अनुपातमा (२५ प्रतिशत) हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा अनुमती मागेको छ । पुस १४ गते बैंकले सेयर निष्कासन आवेदन दर्ता गरेको हो ।

सर्वसाधारण लगानीकर्ताहरुको सुविधाको लागी बैंकले आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिदै आएकोमा आगामी माघ १ गते देखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागी आस्बा प्रणाली (लगानीकर्ताको बैंक खातामा नै सेयर आवेदन गरिएको रकम रोक्का रहने व्यवस्था ) को सेवा समेत प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment