+
+
Shares

छुल्ठिमको माया सन्नीसँग, ‘डायरी’को यस्तो रोमान्टिक गीत

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते १४:५१

chultim-item
टिजर सार्वजनिकसागै चर्चामा रहेको चलचित्र ‘डायरी’को गीतसंगीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेका छन् । सायद, यहि कारणले हुनसक्छ यसको निर्माणपक्षले पनि एकपछि अर्को गीत सार्वजनिक गरिरहेको छ ।

चैत्र ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको ‘माया माया’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । मानस राजको शब्द, संगीत तथा स्वर रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज छ ।

अनिल योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका रेखा थापा भिलेन अवतारमा प्रस्तुत भएकी छिन् । साथमा, छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंह यसका मुख्य कलाकार हुन् । छुल्ठिम गुरुङले नै यो चलचित्रको निर्माण समेत गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?