+
+

निलम्बित एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २४ गते १४:१८

२४ माघ, काठमाडौं । सुन काण्डमा पक्राउ परेका निलम्बित एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

३४ किलो सुन काण्डको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको थियो ।

संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । र, अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको छ ।

यो पनि पढ्नुहोस् 

३४ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?