विश्वका चर्चित गायिकाहरु एकसाथ एउटै छातामुनि उपस्थित भए । पप सुन्दरी जेनिफर लोपेज, रिहाना, लेडी गागा एउटै छातामुनि उपस्थित हुँदा उनीहरुको पहिरन र शैलीको चर्चा नहुने कुरै भएन ।
संगीतको ठूलो मेलाको रुपमा मानिएको ‘ग्रामी अवार्ड’मा पुगेका यी ३ सुन्दरी सबैभन्दा बढी हाइलाइटमा परे । गायिका जेनिफरको पहिरन निकै हट थियो । यस्तै, रिहाना आफ्नो छाती तल खोपिएको ट्याटु शो गर्दै पुगिन् । पहिरन सधै भड्किलो लगाउन माहिर मानिएकी लेडी गागाको अन्डरवुव पहिरन सबैको ध्यान खिच्ने खालको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4