+
+
Shares

शिल्पाको प्रेममा गम्भिर भूल गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ८ गते १३:०१


मोडल तथा कोरियोग्राफर गम्भिर बिष्टले विगत १ बर्षदेखि म्यूजिक भिडियो बनाउँछु भनेर साँचेर राखेको गीत हो, ‘भुल भयो’ । सोहि गीतको भिडियो उनले निर्देशन गरेर सार्वजनिक गरेका छन् ।

भिडियोमा मोडल तथा निर्देशक गम्भिर बिष्टको साथमा यूकेमा बस्दै आएकी मोडल शिल्पा मास्केको मोडलिङ छ । गीतमा रोडिट भण्डारीको स्वर, शब्द र संगीत छ । उनले अहिलेसम्म आफूले गरेका भिडियोहरुमध्ये केहि फरक निर्देशन र अभिनय यसमा गरेको बताएका छन् ।

आफूले भावनामा रहेर यो भिडियो तयार पारेको गम्भिरको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?