Comments Add Comment

संसद बैठक २७ गतेका लागि सर्‍यो

१७ फागुन, काठमाडौं । बिहीबारका लागि तय भएको व्यवस्थापिका संसदको बैठक दश दिन पछि सरेको छ ।

संसद सचिवालयले मंगलबार नै १९ गते बिहीबारको संसद बैठक २७ गतेका लागि सारेको जनाएको छ । सभामुख ओनसरी घर्ती मगर पनि बाहिर भएको तथा केही गृहकार्य गर्नु पर्ने भन्दै संसद बैठक सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment