+
+

होलीको उल्लासमा रम्यो राजधानी (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १३:३०

२९ फागुन, काठमाडौं । थरीथरी रङको उल्लासमय पर्व होलीको रौनक राजधानीमा आइतबार बिहानैदेखि सुरु भएको छ । बालबालिकादेखि अधबैंसेसम्म टोल-छिमेकका साथै सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर होली खेलिरहेका छन् ।

आपसी हार्दिकता र भ्रातृत्वको यो पर्वमा रङको माध्यमबाट सर्वसाधारणहरु आत्मीयता साटिरहेका देखिन्छन् ।

होलीको चीर गाडिएको ठाउँ वसन्तपुर दरबार स्क्वायरमा सामूहिक रुपमा होली मनाउनेहरुको लर्को थामिनसक्नुको छ । पर्यटकीय क्षेत्र ठमेलमा विदेशी पर्यटकहरु पनि होलीमा झुमिरहेका छन् ।

होलीमा रमाएको राजधानीका केही दृश्य




तस्वीर: विकाश श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?