+
+
Shares

४ हजार क्याप्सुल ट्रामाडोलसहित एक जना पक्राउ

४ हजार भन्दा क्याप्सुल ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:०४
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुनिल गोलेलाई ४ हजार ६८० क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरेको छ।
  • उनको साथबाट नाइट्राजेपाम १४५ ट्याब्लेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नर्फिन ५८ एम्पुल र १७ हजार ३ सय नगद बरामद भएको छ।

१९ चैत, काठमाडौं । ४ हजार भन्दा क्याप्सुल ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुनिल चिम्से भनिने सुनिल गोले छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीबाट ४ हजार ६८० क्याप्सुल ट्रामाडोल बरामद भएको छ । नाइट्राजेपाम १४५ ट्याब्लेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल, नर्फिन ५८ एम्पुल बरामद भएको छ । १७ हजार ३ सय नगद पनि भेटिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?