अवार्ड समारोहहरुमा अक्सर अभिनेत्री अनौठो बस्त्रमा देखिने गर्छन् । हलिउडको के कुरा, बलिउडकर्मी समेत यसमा पछि पर्दैनन् ।
कहिले कहिं त अवार्ड समारोहभन्दा अभिनेत्रीको पहिरन शैलीको चर्चा बढी हुन्छ । यस्तै भएको छ, अमेरिकी अभिनेत्री एन्जेला सराफयानको हकमा पनि । ३३ बर्षिय यी अभिनेत्री एक अवार्ड समारोहमा देखापरिन्, अनौठो पहिरनमा ।
‘ह्वाइट अफ शोल्डर’ गाउनमा प्रस्तुत भएकी उनको शरीरको दुबैतर्फको भाग उदाङ्गो थियो । यसबाट के पनि प्रष्ट झल्कन्थ्यो भने, उनले ब्रा र पेन्टी लगाएकी छैनन् ।
अहिले सामाजिक संजालमा एन्जोलाको यस आउटफिटको राम्रैसँग खिल्ली उडाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4